Published On:Sunday, November 2, 2014
Posted by dadad

सेक्स भिडियो यूट्युवबाट हेरेको छु : नायिका बिजीना रोकाया

आधुनिक तथा पप गीत गरी ५ वटा म्युजिक भिडियोमा मोडलिङ गरेकी चञ्चले स्वभावकी नायिका बिजीना रोकायाको पहिलो डेब्यू फिल्म ‘लुकी लुकी’ मा समेत अभिनय गरिसकेकी  केही टेलिसिरियलमा समेत अभिनय गरेकी उनै नायिका बिजीना सँग रंग पत्रकार श्यामहरि शिवभक्तिले गरेको प्रेम र रोमान्सको अन्तरंग कुराकानी:

चिनेको साथीले नचिने झै गरी रातिराति ब्लफ्कल ग¥यो भने उसलाई के गर्नुहुन्छ ?
फोन गरेर गाली गर्छु । 
तपाईलाई मन देखि केटा साथी बनाउन मन लाग्छ कि केटी साथी ?
दुवै जना
कुनै केटालाई देख्ने बितिकै तपाईको नजर पहिले कुन अङ्गमा जान्छ ?
आखामा
धेरै नजिकको केटा साथीले अचानक सेक्सको प्रस्ताव राख्यो भने के गर्नुहुन्छ ?
सुरुमा नो भन्छु । बिबाह गर्छ भने चाही एस भन्न सकिन्छ । 
तपाईले चाहिँ अहिले सम्म सेक्स गर्नुभाको छ कि छैन ?
छैन
कुन उमेरमा चाहिँ धेरै सेक्स गरौ गरौ लागेको थियो ?
२४ वर्षमा
अहिले कति वर्षको हुनुभयो ?
२६ वर्ष
जतिबेला धेरै सेक्स गर्न मन लागेको थियो त्यो समयमा आफूलाई कसरी कन्ट्रोल गर्नुहुन्थ्यो ?
त्यस्तो केही गर्दिन थिए । आफै हराएर जान्थ्यो । 
तपाईले कहिले पोर्न भिडियो हेर्नुभएको छ ?
हेरेको छु ।
के मा हेर्नुभएको थियो ? मोबाइलमा कि कम्युटरमा ?
मैले यूट्युवमा हेरेको 
भिडियो हेर्दा कस्तो भएको थियो ?
केही भएको थिएन । (हाँसो)
तपाईलाई कुन सेलिब्रेटि देख्दा सेक्स डिजायर बढेर आउँछ ?
सलमान खान
कुन मौसम सेक्सको लागि उपयुक्त हो जस्तो लाग्छ ?
हरियाली होस...अह.. बसन्त ऋतु
जाडोमा न्यानो गराउन कपडा प्यारो कि सेक्स ?
कपडा नै
तपाईको ब्वाइफ्रेन्ड चाहिँ छ कि छैन ?
छैन 
बनाउने मन छैन ?
विचार गर्दै छु ।
बिबाह अघि सेक्स गर्नु कतिको उपयुक्त हो ?
होइन
पुरुषमा हुनुपर्ने गुण चाहिँ के हो जस्तो लाग्छ ?
इमानदारिता, सहयोगी भावना
कुनै केटा तपाई प्रति अत्याधिक क्रेजि भएर ५० लाख दिन्छु म सँग मात्र एकपटक सेक्स गरन भन्यो भने के भन्नुहुन्छ ?
म त नाई भन्छु । जिन्दगीको सवाल छ । पैसाले मात्र के गर्ने ।

तपाईको विचारमा सेक्स भनेको के हो ?
अहँ.... नभई नहुने चिज हो । प्रकृतिको देन ।
सेक्स मिठो कि चुम्बन ?
चुम्बन

ब्वाइफ्रेन्ड छैन भन्नुभाको होइन कसलाई गुर्नभयो त चुम्बन ?
म ८ कक्षामा पढ्दा एउटा केटा सँग लभ परेको थियो । त्यति बेला किस गरेको थिए अहिले त छुटि पनि सक्यो । 
त्यसो भए त सेक्स पनि गरियो होला नी ?
हैन मैले गरेको छैन । म भर्जिन नै हुँ ।
राति कसैसँग सेक्स गरेको सपना देख्नुभएको छ ?
नाई छैन ।
पार्कमा ब्वाइफ्रेन्ड गर्लफ्रेन्डको जोडी देख्दा कस्तो महसुस हुन्छ ?
आफ्नो पनि भइदिए हुन्थ्यो जस्तो लाग्छ नी ।
के सेक्स बिनाको माया सम्भव छ ?
छैन 
मानौँ तपाईले कम्युटर वा मोवाइलमा पोर्न भिडियो हेर्दा हेर्दै कुनै केटाले देख्यो भने के गर्नुहुन्छ ?
हतार हतार बन्द गर्छु । (नाई त्यस्तो नहोस् लामो हाँसो)
copys @namesterapti

0 comments for " सेक्स भिडियो यूट्युवबाट हेरेको छु : नायिका बिजीना रोकाया "

Leave a reply

    Popular Posts

    Blog Archive