Published On:Sunday, March 1, 2015
Posted by Unknown

कुख्यात सुन तस्कर अग्रवाल गिरफ्तार

१८ फागुन, काठमाण्डौ- नेपाल प्रहरीले सुन तस्करीका कुख्यात बालकृष्ण अग्रवाललाई गिरफ्तार गरेको छ । अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।

उनलाई माघ २४ गते भारतीय प्रहरीको सहयोगमा बनारसमा गिरफ्तार गरी काठमाडौं ल्याइएको उच्च आधिकारिक स्रोतबाट जानकारी प्राप्त भएको छ ।
चीनबाट सुन तस्करी गरी भारत तथा अन्य मुलुकमा व्यापारको अवैध संजाल उनले संचालन गर्दै आएको दाबी प्रहरीले गरेको छ 

0 comments for "कुख्यात सुन तस्कर अग्रवाल गिरफ्तार"

Leave a reply

    Popular Posts

    Blog Archive