Published On:Saturday, March 21, 2015
Posted by Unknown
यस्तो पो बन्ने भो
बुढीगण्डकी जलविद्युत परियोजना सन् २०२० सम्ममा सबै काम सकिने उर्जा मन्त्री राधा ज्ञावलीले बताएकी छिन् । अहिलेसम्म नेपालमा बन्न लागेका र बनेका आयोजना मध्ये सबै भन्दा ठुलो बुढीगण्डकी जलविद्युत आयोजना निर्माणबारे शुक्रबार स्थानीय बासिन्दाहरु संग आरुघाट स्थित भिमोदय उच्च माविमा अन्तरक्रिया गर्दै मन्त्री ज्ञावलीले यस्तो बताएकी हुन् । लौ हेर्नुहोस कस्तो बन्दै छ बुढीगण्डकी
को ताल