Published On:Saturday, March 21, 2015
Posted by Unknown

अपराधको आर्जन १४ वर्षमा १५ करोड

८ चैत्र, काठमाण्डा - नेपाल राष्ट्रिय साप्ताहिक लेख्छ, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले मनराज गुरुङ, प्रमेश चौहानलाई पक्राउ गरेपछि १२ वर्ष पुरानो चर्चित रानीबारी हत्याकाण्डको रहस्य त सुल्झियो ।
तर, हत्यामा सम्लग्नताको आरोपमा पक्राउ परेकामध्ये मनराजको पृष्ठभूमि, आपराधिक घटनामा संग्लनताको श्रृंखला र आर्थिक हैसियतले प्रहरीलाई नै आश्र्चयमा पारिएको छ ।
दोलखाको उत्तरुी गाँउ खारे ६ को विपन्न परिवारमा जन्मेका मनराजसंग अहिले करिव १५ करोड रुपैयाँ बराबरको चलअचल सम्पत्ति छ ।

0 comments for "अपराधको आर्जन १४ वर्षमा १५ करोड"

Leave a reply

    Popular Posts

    Blog Archive