Published On:Friday, March 27, 2015
Posted by Unknown

भारत सेमिफाइनलमा हारेपछि धोनी पत्नीले यस्तो भनिन्

एजेन्सी । विश्वकप क्रिकेट २०१५ को सेमिफाइनलमा भारत पराजित भएपछि शुभचिन्तकहरु निराश भएका छन् ।

सेमिफाइनलसम्म पुग्न उत्कृष्ट प्रदर्शन गरेको भारत अस्ट्रेलियासँग फराकिलो अन्तरले पराजित भएको हो ।
यसबीचमा भारत हार्नुका पछि केही खेलाडीहरु जिम्मेवार रहेको भन्दै कडा आलोचना भइरहेको बेला कप्तान महेन्द्रसिंह धोनीकी पत्नी साक्षीले भारतको समर्थन गर्दै आफ्नो भनाई सार्वजनिक गरेकी छन् ।नेपालसन्देश डटकममा खबर छ ।
विश्वकपमा पराजित भएपछि भारतीय टिमलाई हौसला बढाउँदै उनले भारत बहादुरीपूर्व खेलेको भन्दै टिमप्रति आफ्नो गर्व रहेको उल्लेख गरेकी छन् ।
उनले भनेकी छन्, ‘जीवनमा हारजित भइरहन्छ । सेमिफाइनलसम्म पुग्न सबैको त्याग र मेहनत छ । अब म मेरा श्रीमान् फर्किने समयको प्रतिक्षामा छु ।’नेपालसन्देश डटकममा खबर छ ।
Source-www.nepalsandesh.com

0 comments for " भारत सेमिफाइनलमा हारेपछि धोनी पत्नीले यस्तो भनिन् "

Leave a reply

    Popular Posts

    Blog Archive