Published On:Wednesday, March 25, 2015
Posted by my storry

कस्ले के के जिम्मेवारी पाए एमालेमा (विवरण सहित )

११ चैत, काठमाडौ

महाधिवेशन सकिएको ९ महिनामा नेकपा एमालेका केन्द्रीय नेताहरुको जिम्मेवारी भएको छ ।

नेकपा एमालेको बुधबार साँझ सम्पन्न स्थायी समितिको बैठकले केन्द्रीय नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको हो ।


जिम्मेवारी यस्तो छ :
अध्यक्ष केपी शर्मा ओली – पार्टी स्कूल तथा पार्टीको नेतृत्व
वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल ( टुंगो लाग्न बाँकी
उपाध्यक्ष वामदेव गौतम– सम्पर्क एवं समन्वय मध्यपश्चिमाञ्चल, इन्चार्ज किसान फाँट
विद्या भण्डारी– सम्पर्क एवं समन्वय पूर्वाञ्चल, इन्चार्ज महिला फाँट
महिला फाँट सह-इन्चार्ज – थममाया थापा र जया घिमिरे
युवराज ज्ञवाली – सम्पर्क एवं समन्वय पश्चिमाञ्चल
अष्टलक्ष्मी शाक्य– सम्पर्क एवं समन्वय मध्यमाञ्चल
भीम रावल– सम्पर्क एवं समन्वय सुदूरपश्चिमाञ्चल एवं प्रवास
महासचिव इश्वर पोखरेल– समग्र संगठनको कामको नेतृत्व
उपमहासचिव विष्णु पौडेल– भुगोल, मोर्चा तथा पार्टी सम्बद्ध विभागहरुको अनुगमनन तथा संयोजन
घनश्याम भुसाल– राज्य संचालनसँग सम्बन्धित तथा विभागहरुको समन्वय तथा अनगुमन
सचिव प्रदीप ज्ञवाली– केन्द्रीय सचिवालय सचिव
सचिव भीम आचार्य– राजकीय मामिला प्रमुख
पृथ्बीसुब्बा गुरुङ– संगठन विभाग प्रमुख
योगेश भट्टराई– प्रचार विभाग प्रमुख
सूर्य थापा– प्रचार विभाग उपप्रमुख
गोकर्ण विष्ट – मोर्चा संगठन प्रमुख
स्थायी कमिटी
शंकर पोखरेल– सहइन्चार्ज, स्कूल विभाग
सुरेन्द्र पाण्डे– अर्थ र योजना विभाग प्रमुख
मुकुन्द न्यौपाने– उद्योग तथा बाणिज्य
छविलाल विश्वकर्मा– सम्पर्क समन्वय कमिटी विभाग
विजय गुरुङ – सहइन्चार्ज
किरण गुरुङ–स्थानीय विकास विभाग
अन्य जिम्मेवारी
विष्णु रिमाल– आर्थिक तथा ट्रेड युनियन
राजेन्द्र पाण्डे– निर्वाचन विभाग प्रमुख
भागवत विश्वासी–निर्वाचन विभाग उपप्रमुख
परशुमेघी गुरुङ– संघीय मामिला विभाग प्रमुख
सीता गिरी – संघीय मामिला विभाग उपप्रमुख प्रमुख
अग्नि खरेल– संविधानसभा– संसदीय विभाग
काशीनाथ अधिकारी – पुस्तकालय अभिलेख विभाग
प्रदीप नेपाल– जलस्रोत तथा उर्जा
नागेन्द्र चौधरी– वन तथा वातावरण
वंशिधर मिश्र– विज्ञान तथा प्रविधि
गंगालाल तुलाधार– शिक्षा तथा मानवस्रोत
तुलबहादुर गुरुङ– राष्ट्रिय सुरक्षा विभाग
विजय पौडेल– भौतिक पूर्वाधार तथा यातायात व्यवस्था
रघुजी पन्त– कानुन विभाग
कर्णबहादुर थापा– युवा तथा खेलकुद
खगेन्द्र राई– संस्कृति
पशुपति चौलागाईं– सहकारी तथा गरिबी निवारण
ममता गिरी – उप्रमुख
सुजिता शाक्य – स्वास्थ्य तथा जनसंख्या
रचना खड्का– उपप्रमुख
घनेन्द्र बस्नेत– उपभोक्ता हित तथा 
सूर्य थापा– पर्यटन 
प्रकाश ज्वाला – श्रम तथा रोजगार
चुडामणि जंगली– उपप्रमुख
निरुपाल – युवा फाँट
रविन्द्र अधिकारी– विद्यार्थी फाँट
बमबहादुर विश्वकर्मा – दलित फाँट
टंक कार्की– वुद्धिजीवि फाँट
खगेन्द्र चुडाल– सहइन्चार्ज
सत्यनारायण मण्डल– मधेशी इन्चार्ज
जगदीश कुशियत– सह-इन्चार्ज
गोकुल घर्ती– जनजाति फाँट
शिराज फारुकी (मुस्लिम
मभुज अन्सारी (सहइन्चार्ज)
हरिबहादुर राई (भूतपूर्व सैनिक)
विश्वनाथ प्याकुरेल – पेशागत इन्चार्ज
प्रेम खनाल – सह-इन्चार्ज
श्रीमाया थकाली (वैदेशिक रोजगार फाँट
वेदुराम भुसाल (विभिन्न प्रतिष्ठान इन्चार्ज
गोमा देवकोटा (सह-इन्चार्ज
राधाकृष्ण मैनाली (दलहरुसँग संवाद तथा समन्वय
भूगोल
मेची
हिक्मत कार्की (इन्चार्ज
डम्बरध्वज सम्बाहाम्फे (सह-इन्चार्ज
कोशी
जीवन घिमिरे (इन्चार्ज
शिवमाया तुम्बाहाम्फे ( सह-इन्चार्ज
सगरमाथा
रामप्रित पासवान – इन्चार्ज
जगन्नाथ खतिवडा (सह-इन्चार्ज
जनकपुर
टुंगो लाग्न बाँकी
नारायणी
केदार न्यौपाने – इन्चार्ज
विरोध खतिवडा (सह-इन्चार्ज
बागमती
अरुण नेपाल (इन्चार्ज
शेरबहादुर तामाङ (सह-इन्चार्ज
उपत्यका
सानुकुमार श्रेष्ठ( इन्चार्ज
जीवनराम श्रेष्ठ( सहइन्चार्ज
गण्डकी
जगत विश्वकर्मा (इन्चार्ज
मायानाथ अधिकारी (सह-इन्चार्ज
धौलागिरी
गणेश तिमिल्सिना (इन्चार्ज
भूपेन्द्र थापा (सह-इन्चार्ज
लुम्बिनी
रामनाथ ढकाल (इन्चार्ज
राप्ती
खेममान खड्का( इन्चार्ज
गुलाबजंग शाह( सहइन्चार्ज
भेरी
यमलाल कँडेल (इन्चार्ज
गौरा प्रसाईं कोइराला (सह-इन्चार्ज
कर्णाली
गोरख बोगटी (इन्चार्ज
हंसराज शाही (सह-इन्चार्ज
सेती
महेश्वर पाठक (इन्चार्ज
गरिमा शाह (सह-इन्चार्ज
महाकाली
रामकुमार ज्ञवाली (इन्चार्ज
विक्रम शाही (सह-इन्चार्ज
प्रवास समन्वय
विन्दा पाण्डे– इन्चार्ज
युवराज कार्की (सह-इन्चार्ज
खाडी इन्चार्ज
श्रीप्रसाद शाह
युरोप इन्चार्ज
रामकुमारी झाँक्री
अमेरिका इन्चार्ज
युवराज कार्की
अष्टेलिया इन्चार्ज
बिन्दा पाण्डे
भारत इन्चार्ज
तिल विश्वकर्मा
पूर्वी र दक्षिणपूर्वी एसिया इन्चार्ज
राजन राई
असहमति जनाउँदै पछिल्ला बैठकमा सहभागि नभएका नेता माधवकुमार नेपाल आज पनि बैठकमा सहभागि थिएनन् । 
नेताहरुको कार्यविभाजन पूर्ण विवरण अझै आउन बाँकी छ 

0 comments for "कस्ले के के जिम्मेवारी पाए एमालेमा (विवरण सहित )"

Leave a reply

    Popular Posts

    Blog Archive