Published On:Monday, March 30, 2015
Posted by Unknown
पूर्वराजा पनि दिल्ली दौडमा

करिव एक महिना बसाइका लागि पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल, बुहारी
हिमानी र जेठी नातिनी पूर्णिका दिल्ली भ्रमणमा जान लागेका हुन् ।
उनीहरु आगामी आइतबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।