Published On:Saturday, March 21, 2015
Posted by Unknown
अब बेलुनले बताउनेछ मौसम
८ चैत्र, काठमाण्डौ - जमिनमा राखिएका सामान्य उपकरण हेरेर मौसम भविष्यवाणी हुँदै आएको नेपालमा
अब अत्याधुनिक वैज्ञानिक उच्च प्रविधिको राडार र बेलुनले बताउने भएको छ,
मौसमका कुराहरु । कान्तिपुर दैनिकमा समाचार छ ।
यो यस्तो प्रविधि हो, जसले बादलमा पानी पार्ने वाष्प कति छ भनेर मात्रै
बताउँदैन, कहाँ कति पानी पर्छ ? असिना पर्छ कि पर्देन ? सबै प्रष्ट
पार्नेछ । त्यत्ति मात्र होइन कुहिरो, र चट्याङको समेत भविष्ष्वाणी गर्नेछ ।
तीव्र तयारी भइरहेको यो प्रविधि र उपकरणलाई आगामी आर्थिक बर्षबाट मात्र प्रयोगमा ल्याइनेछ ।