Published On:Thursday, March 26, 2015
Posted by Unknown
सेक्सभन्दा पनि मन पर्ने महिलालाई के हो ?
भनिन्छ, सेक्स महिला–पुरुष दुबैका लागि निकै आवश्यक तत्व हो । सेक्ससँग सम्बन्धित थुप्रै अनुसन्धानहरु प्रकाशित पनि भइसकेका छन् ।
अनुसन्धानले नै महिलाले भन्दा पुरुषहरुले सेक्सको बारेमा बढि सोच्ने
निष्कर्ष निकालेको छ । यस्तैमा महिलाहरुको सेक्स व्यवहार सम्बन्धि अर्को
एउटा सर्वेक्षण गरिएको छ जसका अनुसार ६ जनामध्ये एक महिला आफूलाई मन परेको
केक खानका लागि शारिरक सम्बन्ध बनाउन चाँहदैनन् । डेली स्टारको रिपोर्ट
अनुसार आफूलाई मन परेको केकका लागि महिलाहरु रक्सी पिउन र १३ प्रतिशत
महिलाहरु मोबाइलको प्रयोग गर्न बन्द गर्ने गर्दछन् । यो अनुसन्धान २,२००
महिलाहरु बिच ‘नेशनल केक विक’ को दौरान गरिएको हो । उक्त सर्वेक्षणका
निर्देशक कपलिंगका अनुसार मानिसहरु आजकाल केक देखेपछि नखाई बस्नै सक्दैनन् ।
उनी भन्छन्, ‘केक सबै मानिसहरुको मनपर्ने खानामा परेको छ । उक्त
सर्वेक्षणले निकालेको निष्कर्ष अनुसार आठमध्ये एक कर्मचारी आफ्नो बोसलाई
खुसी बनाउनका लागि केक खुवाउन मनपराउँछन् । यस्तैमा ११ प्रतिशत पुरुषहरु
आफ्नी प्रेमिकाको मन जित्नका लागि केक नै पहिलो रोजाई हुने बताउँछन् ।
#Source-epahilodainik.blogspot.com
#Source-epahilodainik.blogspot.com