Published On:Saturday, March 21, 2015
Posted by my storry
पोख्रेलको अग्रसरतामा रुपन्देही समाज अष्ट्रेलिया गठन हुँदै
तिमि जति निमोठ, तर फुल फुल्छ र वास्ना दिएरै छाड्छ,
तिमि जति छेक,जति रोक खोला कुनै समय सवै बाँध फुटाएर वग्छ

जहाँ गए पनि जस्तो भए पनि समाजको रुपान्तरणका लागि सधै सक्रिय रहने पोख्रेलको सक्रियतामा अहिले अष्ट्रेलियामा सामाजिक रुपान्तरणका लागि सम्मुनत समाज भन्ने उद्धेश्यका साथ रुपन्देही जिल्लाबाट अष्टेलियामा गई वसोवास गर्नेहरुको साझा संस्था गठनको प्रक्रियामा छ ।
वा, दाजुु भाई तथा दिदिवहिनीहरुलाई एकीकृत गर्दै अष्टेलियामा पनि आप्mनो उपस्थितिलाई शसक्त वनाउने अभियानमा लागेका पेख्रेलले नेपाली माटोलाई प्रतिक्रिया दिएका छन् ।
सामाजिक संस्थाका रुपमा रहने समाजले समग्र रुपन्देहीको विकासका लागि एउटा शसक्त र जुझारु समाज गठन गर्ने छ ।
एक दशक भन्दा भन्दा बढि समय सम्म नेपालमा आफुलाई सामाजिक रुपान्तरण, अधिकारका क्षेत्रमा सक्रिय बनाउँदै आउनुभएका पोख्रेलको अष्ट्रेलियामा पुगेर पनि समाज प्रति लगाव र चिन्ता झनै बढेको छ ।