Published On:Monday, March 16, 2015
Posted by Unknown

नक्कलीले अंश लिए सक्कलीको बेहाल


०३ चैत्र, गोरखा - गोरखा मनकामनाका मानबहादुर थापा वेपत्ता भएको ३० वर्षपछि घर फर्किए ।
बाबुआमाको मृत्यु भइसकेको र भाइ अंश लिएर छुट्टिसकेको थाहा पाए । पत्नी शान्ता खैरेनीमा बसोबास गरेको पनि थाहा पाए ।
यस अवधिमा आफ्नै अनुहार मिल्ने एकजना आएर आफ्नै अभिनय गरेर १० वर्ष घरमा बसेको, नागरिकता लिएको, अंश लिएको बाआमाको काजकिरिया गरेको र सम्पत्ति बेचेर भागेकोको थाहा पाएपछि उनी चकित भए , आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । 

0 comments for "नक्कलीले अंश लिए सक्कलीको बेहाल"

Leave a reply

    Popular Posts

    Blog Archive