Published On:Sunday, March 1, 2015
Posted by Unknown

मौसम सुधार हुन अझै केही दिन लाग्ने

१८ फागुन, काठमाण्डौ- पश्चिम वायुको प्रभावका कारण शनिबार राती र आइतबार दिउँसो देशैभरी वर्षा भएको छ । 

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद मीनकुमार अर्यालले मध्य र पूर्वी भागमा सोमबारदेखि नै सुधार सुरु हुने भए पनि सूदूरपश्चिम क्षेत्रमा बुधवारसम्मै वर्षा हुन सक्ने बताए । कान्तिपुर दैनिकमा समाचार छ।

मौसमविद्ले देशभरको मौसम सुधार हुन अझै केही दिन लाग्ने आँकलन गरेका छन्  

0 comments for "मौसम सुधार हुन अझै केही दिन लाग्ने"

Leave a reply

    Popular Posts

    Blog Archive