Published On:Sunday, March 1, 2015
Posted by Unknown

मोवाईल चार्ज गर्दा दुई युवाको मृत्यु


१८ फागुन, हेटौडा- मोवाईल चार्ज गर्दा हाईभोल्टेजका कारण करेन्ट लागेर आइतवार वेलुका दुई युवाको मृत्यु भएको छ । कान्तिपुर दैनिकमा समाचार छ । हाईभोल्टेजका कारण करेन्ट लागेर मृत्यु हुनेमा मकवानपुरगढी गाविस ९ का १९ वर्षीय अनिल जिम्वा र १८ वर्षीय विशाल परियार रहेका छन् ।

हुरीवताससंगै चट्याङ परेर विद्युतको तारमा  हाईभोल्टे प्रवाह भएको अवस्थामा मोवाईल चार्ज गर्ने क्रममा करेन्ट लागेर दुई युवाको मृत्यु भएको अनुमान गरिएको छ ।

0 comments for "मोवाईल चार्ज गर्दा दुई युवाको मृत्यु"

Leave a reply

    Popular Posts

    Blog Archive