Published On:Friday, March 20, 2015
Posted by Tekman Shakya
राजु बानियाँको शब्दमा रमेश राज भट्टराईको संगितले गर्दा रन्जन र केकीबीच तनाव
राजु बानियाँको शब्दमा र रमेश राज भट्टराईको संगित तथा चर्चित गायक प्रमोद खरेलको सुमधुर स्वरमा तयार भएको "म बिनानी बाच्न सक्छौ भने तिमि बोलको गीतको शूटिंग हालै मात्र सम्पन्न भएको छ ।
धुलिखेलको मनमोहक स्थलमा छायांकाँन भएको यो भिडियोमा रन्जन रिजाल केकी अधिकारी र बिक्रम बुढाथोकीको अभिनय रहेको छ ।
प्रेम पछिको बिछोड अनि बिछोड पछिको तनाबलाइ भिडियोमा देख्न पाइने भएको छ ।