Published On:Friday, March 13, 2015
Posted by Unknown

अश्लिल यौन ब्यापारको लागि वेबसाइट खोल्ने पक्राउ


२९ फागुन, काठमाडौँ । अश्लिल यौनजन्य ब्यापारको लागि वेभसाईट खोल्ने पक्राउ परेका छन्। सामाजिक मूल्य मान्यतानैतिकता र सदाचार बिपरित यौन सम्पर्क र यौन आनन्दको लागि बिभिन्न प्रकारका एस्कर्ट (महिला)हरुलाई उपलब्ध गराउन सक्ने भनी अमूक आकर्षक महिलाहरुको फोटो राखी बिभिन्न सेवाका बिभिन्न दररेटहरु समेत तोकी सम्पर्कका लागि इमेल एड्रेस र फोन नं. समेत उपलब्ध गराउने समूहका एक लाई प्रहरीले पक्राउ गरेको छ।
अश्लिल कार्यका लागि वेवसाइट खोल्ने अभियोगमा प्रहरीले नेपालगन्ज स्थायी घर भइ कुसुन्ती वस्ने २८ वर्षीय को सरोज चौधरीलाई पक्राउ गरेको हो।
उनलाई विद्युतीय कारोवार ऐन २०६३ बमोजिम आवश्यक कारवाहीको महानगरीय प्रहरी परिस काठमाडौं पठाइएको प्ररहीले जनाएको छ। घटनामा अन्य संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ। @setopati

0 comments for "अश्लिल यौन ब्यापारको लागि वेबसाइट खोल्ने पक्राउ"

Leave a reply

    Popular Posts

    Blog Archive