Published On:Tuesday, March 10, 2015
Posted by Unknown

एक विद्यार्थी, एक शिक्षक


इलामको नामसालिङ– ८ स्थित हात्तीटार प्राविका शिक्षक नेत्रप्रसाद देवान एक विद्यार्थीलाई पढाउँदै । कक्षा ३ मा २ विद्यार्थी भएपनि मंगलवार एकजना मात्र उपस्थित थिए । विद्यालयमा १९ विद्यार्थी र ४ शिक्षक छन् । तस्विर :  रासस

0 comments for "एक विद्यार्थी, एक शिक्षक"

Leave a reply

    Popular Posts

    Blog Archive