Published On:Tuesday, March 10, 2015
Posted by Unknown

बाबा,मलाई एसिड छ्याप्ने पक्राउ परेको हो ?


२७ फागुन, काठमाण्डौ- बाबा, आज अपराधी पक्राउ परेको हो ? एसिड आक्रमणबाट घाइते किशोरी संगीता थापा मगरले आफ्ना बाबुलाई हरेक दिन गर्ने प्रश्न हो यो । राजधानी दैनिकमा समाचार छ ।

संगीता यतिबेला सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचाररत छिन् ।
हेरचाहमा छन् बाबु प्रेमबहादुर थापा मगर । घाइते भएपछि केहीदिनसम्म उनी होसमा आएको थिइनन् ।
बोल्न थालिन त्यही दिनदेखि उनको एउटै प्रश्न छ, अपराधी कहिले पक्राउ पर्छन ? १६ दिन वितिसक्दा पनि बाबुसँग भने छोरीलाई दिने कुनै उत्तर छैन ।

0 comments for "बाबा,मलाई एसिड छ्याप्ने पक्राउ परेको हो ?"

Leave a reply

    Popular Posts

    Blog Archive