Published On:Sunday, February 15, 2015
Posted by dadad

सुंगुरले टाउकोमा लिंग भएको मान्छेको जस्तै अनुहार भएको बच्चा जन्मायो

यो विश्व अचम्मको छ, प्राय एक न एक अपत्यारिलो घटनाहरु विश्वमा भई नै रहन्छ । चीनमा सुँगुरले मान्छे जस्तै बच्चा जन्मायो भन्दा आश्चर्य लाग्न सक्ला ।
चीनको नानिंगस्थित यानान क्षेत्रका बासिन्दा ताओ लु ले आफ्नो घरमा पालेको सुँगुरले मान्छेको जस्तै अनुहार भएको पाठो जन्माएको हो ।

केही समय अद्धि भारतमा बाख्रीले मान्छेको जस्तै जिउ भएको पाठो जन्माएको खबर संचारमाध्यममा छाएको थियो ।
अझ अनौठो कुरा त के भने उक्त सुँगुरको बच्चाको मान्छेको जस्तै अनुहारको माथिल्लो भागमा पुरुषको गुप्तांग जस्तै आकार पलाएको मिरर अनलाइनले जनाएको छ ।

सुँगुरले पछिल्लो बेतमा पाएका १९ जना बच्चा मध्ये १८ वटा सामान्य थिए । तर जब अन्तिममा १९ औँ बच्चा जन्मियो, तब ताओ आश्चर्यमा परे । उक्त सुँगरको अनुहार मान्छेको जस्तो मात्र थिएन निधारमा लिंग समेत पलाएको थियो ।

मान्छे जस्तै अनुहारको भएपछि किसान ताओको घरमा सुँगुरको बच्चा हेर्नेको भिड लागेको छ । 

0 comments for "सुंगुरले टाउकोमा लिंग भएको मान्छेको जस्तै अनुहार भएको बच्चा जन्मायो "

Leave a reply

    Popular Posts

    Blog Archive