Published On:Saturday, February 21, 2015
Posted by Unknown
प्रचण्डलाई दीपकराज गिरीको यस्तो प्रश्न
उनले व्यङ्ग्यात्मक शैलीमा भनेका छन् ‘यहाँ तपाइहरू भिआईपी सुरक्षामा हुनेलाई त त्यस्तो लाग्छ भने अन्य सर्वसाधारणको हालत झन के होला ?’
उनले अगाडी थपेका छन् ‘पहिला संबिधान सभाका लागि हजारौले ज्यान गुमाए, अब फेरि जातीय कूरा ऊठदा उठदा यहि कारणले फेरि थुप्रै मान्छेले ज्यान गुमाउन पर्ला कि भनेर पो मलाई त डर लाग्छ ।’
उनले अगाडी थपेका छन् ‘पहिला संबिधान सभाका लागि हजारौले ज्यान गुमाए, अब फेरि जातीय कूरा ऊठदा उठदा यहि कारणले फेरि थुप्रै मान्छेले ज्यान गुमाउन पर्ला कि भनेर पो मलाई त डर लाग्छ ।’
उनले अझै अगाडी लेखेका छन् ‘यस्तो कुरा गर्दा फेरि पहिचान बिरोधी हुने डर पनि छ, प्रचण्डजीलाई पनि डर हामीलाई पनि डर, डरै डरमा नेपालका नेता र जनताको ज़िन्दगी बित्ने भो प्रभू ।’