Published On:Monday, February 23, 2015
Posted by my storry
को को ले पाए ओस्कार अवार्ड (फोटो फिचर सहित)
बैज्ञानिकको जीवन र फिल्म, जसले चुम्यो ओस्कार अवार्ड
एडी रेडमायन यस वर्षको सर्वश्रेष्ठ अभिनेता बन्न सफल ।
विश्व फिल्म दुनियमा चर्चित मानिने ओस्कार अवार्डबाट यस वर्षको सर्वश्रेष्ठ अभिनेता बैज्ञानिक स्टीफन हाँकिग्सको जीवनीमा आधारित फिल्म द थ्योरी अफ एवरीथिंगका अभिनेताले हात पारेका छन् ।
अभिनेता एडी रेडमायन द थ्योरी अफ एवरीथिंगमा आप्mनो दमदार अभिनयका कारण यस वर्षको सर्वश्रेष्ठ बन्न सफल भएका छन् ।
यस्तै स्टिल एलिस फिल्ममा आप्mनो दमदार भूमिकाका लागि जीता जूलियन मुर सर्वश्रेष्ठ अिभनेत्रीको अस्कर अवार्ड जित्न सफल भएकी छन् ।

एलेहाँद्रो गोँसालेस इनच्यारिटू लाई बर्डमैन द अनएक्सपेक्टेड वच्र्यू अफ इग्नोरेन्स मा उत्कृष्ट निर्देशक अवार्ड प्रदान गरियो ।
सर्वश्रेष्ठ सहायक अभिनेत्रीको अवार्ड बाँयहुड फिल्मका लागि पेट्रिशिया आर्केट ले हात पारिन । फिल्ममा आर्केट एकल आमाको भुमिकामा छन् जसका दुई वच्चा हुन्छन् ।
सहायक अभिनेताको उपाधि भने यस वर्ष जेके सिमन्सले उचालेका छन् । व्हिपलैश फिल्मबाट उनले यो उपाधि जित्न सफल भएका हुन । उनले स्कुलमा पढाईरहेका शिक्षकका रुपमा आप्mनो भूमिका दिएका छन् ।
सर्वश्रेष्ठ एनिमेटेड फिल्मको अवार्ड बिग हीरो सिक्सका हीरो हमाडा नामक वालकलाकारले जितेका छन् ।
विदेशी फिल्मको सर्वश्रेष्ठ फिल्मको पुरस्कार इडा फिल्मले जिेतेको छ । जसमा नील पैट्रिक हैरिसको अर्धनग्न तश्विर पनि राखिएको छ ।
स्रोतः विविसी हिन्दी