Published On:Saturday, February 21, 2015
Posted by Unknown
यसकारण एमाले कार्यविभाजनमा अलमल
केन्द्रीय नेताहरुबीच चार वर्षपछि हुने दसौं महाधिवेन लक्षित गरी आफ्नो शक्ति बढाउन महत्वपूर्ण जिम्मेवारी निकटकालाई पार्ने होड चल्दा कार्यविभाजन अलमलमा परेको हो ।
गएको असार १९ बाट सुरु भएको एमालेको महाधिवेशन साउन १ गते नयाँ पदाधिकारीसहित केन्द्रीय कमिटी चुन्दै सम्पन्न भएको थियो । नवौं महाधिवेशन सकिएलगत्तै नेताहरुबीच आगामी महाधिवेशन लक्षित दौडधुप सुरु भएको थियो । यो समाचार नागरिक दैनिकले छापेको छ ।