Published On:Wednesday, February 25, 2015
Posted by my storry
मोडलिङमा अब्बल बन्दै छन् । सन्दिप ( भिडियो सहित)
वि.स. २०६१ सालतिसको समय हो नेपाली लोक तथा दोहोरी गीतको लहर विस्तारै वढ्दै थियो । यहि समयमा दाङको लमही आसपासमा एउटा ठिटो साईकिल र गीतलाई साहारा वनाएर दौडिन्थ्यो जुन दौडाही दाङमा मात्रै सिमित रहेन अहिले त्यहि ठिटो नेपालको अधिकासं क्षेत्र पुगिसकेको छ ।
सम्भावनाको ढोका सधै खुल्ला हुन्छ ।
जव ढोका छिरिन्छ तव थाहा हुन्छ ढोका भित्रको संसार र वास्तविकता । वि.स. २०६१ सालतिसको समय हो नेपाली लोक तथा दोहोरी गीतको लहर विस्तारै वढ्दै थियो । यहि समयमा दाङको लमही आसपासमा एउटा ठिटो साईकिल र गीतलाई साहारा वनाएर दौडिन्थ्यो जुन दौडाही दाङमा मात्रै सिमित रहेन अहिले त्यहि ठिटो नेपालको अधिकासं क्षेत्र पुगिसकेको छ ।
हाल दाङको लमही नगरपालीका ११ मा स्थायी घर रहेका सन्दीप न्यौपानेले आप्नो १ दशक लामो साँगीतीक यात्राका क्रममा सयौ स्टेजमा प्रत्यक्ष दोहोरी गीत प्रतियोगितामा सहभागिता जनाए र सफलता पनि हात पारे ।
करण न्यौपानेको शब्द र लयमा तयार गीत दिल मेरो चोरी लग्यो पुलिस वालाले भन्ने गीत पूर्णकला विसिले साथ दिएकी छन् ।
न्यौपाने पछिल्लो समय गाउन भन्दा नाच्न थालेका छन् । उनले लोक दोहोरी र आधुनिक गरी ३ दर्जन गीतमा अभिनय गरेका छन् ।
उनका सहिमा श्रेष्ठ र राजेशपायल राई ले स्वरवद्ध गरेको यो संसार वनेको लाग्छ तिम्रै लागि,
सन्तोष श्रेष्ठको संगीतमा शशिसर्मा मजगैयाँको लेखनीमा अन्जुपन्तले गाएको तिम्रै यादमा भित्र भित्रै जलि जलि बाँचेको छु भन्ने भिडियो बढि चर्चित छन् ।
उनले पुलिस वाला भाग दुई माण्डवी त्रिपाठीलाई साथमा लिएर
जाम्त हिड पुलिस थाना हुन्न मेरो तेरो,
ज्यान ले को नि हैन ज्यान दे को नि छैन यति सम्झ दिल चोरेको पैलो केश हो मेरो