Published On:Saturday, February 21, 2015
Posted by Unknown

राजधानीमा दुई जनामा स्वाइन फ्लू


१० फागुन, काठमाण्डौ,- भारतमा ८ सय भन्दा बढीको ज्यान लिइसकेको स्वाइन फ्लू आतंक बढिरहेका बेला नेपालमा समेत दुई जनामा संक्रमण देखिएको छ । कान्तिपुर दैनिकमा समाचार छ । राष्ट्रिय जनस्वास्थ्थ प्रयोगशालामा जाँच गरिएको २ जनाको थुकको नमुनामा स्वाइन फ्लू पीडीइम ९ एच१एच१ देखिएको हो ।
सरकारी दबाबका कारण प्रयोगशालाले तथ्थ सार्वजनिक गरेको छैन, प्रयोगशालाका एक बिशेषज्ञले भने । सरकारले शुक्रबार श्वासप्रश्वासमा समस्या देखिएमा तुरुन्त स्वास्थ्थ केन्द्रमा जचाउन सार्वजनिक आब्हान गरेको छ।

0 comments for "राजधानीमा दुई जनामा स्वाइन फ्लू"

Leave a reply

    Popular Posts

    Blog Archive