Published On:Tuesday, February 24, 2015
Posted by Unknown

आमा बचाउन साढे पाँच लाख खर्चेर हेलिकोप्टर


१३ फागुन, काठमाण्डौ - गर्भमै शिशुको मृत्यु भएपछि आमाको ज्यान जोगाउन मुगुको पूर्वी क्षेत्र करान भेगमा पर्ने डोल्फु गाबिस चिताई गांँउकी एक महिलाको उपचार गर्न साँडे पाँच लाख खर्च गरी हेलिकप्टर मार्फत उनलाई उपचार गर्न लगिएको छ। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।
 
जिल्ला अस्पताल मुगुमा गर्बमा रहेको बच्चाको मृत्यु भई निकाल्न नसकिए पछि डोल्फु गाविस ७ बस्ने बर्ष ४० कि मिन्डीक यान्जोङ्ग लामा को गर्भमै बच्चाको मृत्यु हुदा तत्काल आमाको ज्यान जोगाउका लागी अन्य उपाय नभएपछि गर्भवती आमाको ज्यान जोगाउनका लागी काठामाडौदेखि मुगुको सदरमुकाम गमगढी सम्म पाँच लाख पचास हजारमा माउन्टेन हेलीकप्टेर रिर्जव गरीएको हो ।
 
लामाको परिवार केही दिन अघी सदरमुकाम गमगढीमा डेरा लिई बस्दौ आएको थियो। लामालाई माघ दश गते आईतवार राति दुई बजे सुत्केरी बेथाले च्यापेपछि जिल्ला अस्पतालमा उपचारकालागी पुगेकी लामाको गर्भमा रहेको बच्चाको र आमाको स्थ्थय अबस्था सन्तोस जनक भएपनि सोमबार एघार गते दिनको ३ बजे गर्भमा रहेको बच्चाको गर्भमानै मृत्यु भएको जिल्ला अस्पताल मुगुका डा. रण बहादुर बोगटीले जानकारी दीए डाक्टर बमेकटीका अनुसार जिल्ला अस्पतालमा उनिको उपचार सम्भब नभएपछि तत्काल आमाको ज्यान जोगाउन सुबिधा सम्पन्न अस्पताल लैजान रिर्फर गरिएको हो।
 
तिन दिन सम्म गर्भमौ बच्चा रहदा लामा १५ शौयाको अस्पतालमा ठिनीमानै छटपटाउदौ महङ्गगो हेलिकप्टर चढनन् बाध्या बनिन् तत्काल उनि लाई उपचार गर्न लैजान नेपालगंज र सुर्खेत लिन सकिने भएपनि यातायातको साधन रारा बिमान स्थल तिन महिनका लागी कालो पत्रे गर्ने भन्दै बन्द भएकाले ऋण गाडेर हेलिकप्टर रिर्जब गरिएको लामाका आफन्त दुग्ला लामाले बताए ।
 
माको यो गर्भमा मृत्यृ भएको सातौ बच्चा हो । लामा संग अहिले तिन ओटा जिबित सन्तान छन भर्ने चार जनाको मृत्यु भई सकेका छन अहिले लामाको उमेर चालीस बर्ष पुगी सकेकि छन्।
 
हेलिकप्टर चार्टर त गरीयो गर्भवति छोरीको अनुहार देखीन पाउने होकी होईन ठूलो कुरा छ। तसौ माथि हामी गरबि जनजाती ५ लाख ५० हजार रुपौया कहाँ पाउने जमिन बिक्रि गरै भनेपनि जमिन छौन आर्थिक कहाँ पाउने को भगवानले हामी दु.खीलाई सहयोग गरलान भनोर आफ्नो धर्म गुरु गौतम बुद्वलाई सम्झेका छन पिडीत गर्भवतिका काका कार्मा लामाले बताएका छन।
 
१५ शौयाको जिल्ला अस्पतालमा केही गर्भपतन र गर्भमा रहेको शिशु र आमाको सल्याक्रिया गर्ने सम्बन्धिका केही महोत्तपूर्ण सामान नहुदा यस्तौ गर्वमा रहेका शिसुको मुत्यु हुन बाट र गर्भवति आमाको ज्यान जोगाउन कोलागी महोङ्गगो हेलिकप्टर चार्टर गर्न पर्ने बाध्य रहेको छ।
 
मुगुको एकमात्र यातायातको सुबिधा रहेको ताल्चा बिमान स्थल कालोपत्रे गर्नकोलागी माघ २९ गते देखीनै बन्द हुदा मुगालीहरुलाई बिभिन्न कामको शिललिामा सुर्खेल नेपालगंन्जा र काठामाडौ जानकोलागी दुई तिन दिन हिडेर जुम्ला वा बाजुराको कोल्टी सम्महिडेर जानु बाध्य छन।

0 comments for "आमा बचाउन साढे पाँच लाख खर्चेर हेलिकोप्टर"

Leave a reply

    Popular Posts

    Blog Archive