Published On:Wednesday, February 25, 2015
Posted by Unknown
स्वाइन फ्लु झन् तीव्र
१४ फागुन, काठमाण्डौ - मुलुकमा स्वाइन फ्लुको संक्रमण अझ तीव्र भएको छ । कान्तिपुर दैनिकमा छ । स्वाइन फ्लु संक्रमित एक महिलालाई बुधबार काठमाडौं मोडेल अस्पतालको भेन्टिलेटरमा राखिएको छ ।
संक्रमितको संख्या १७ पुगेको छ । करिव ५० वर्षका ती महिला काठमाडौंकी स्थानीयवासी हुन् । उनले हालहालै कतै विदेश भ्रमण गरेकी छैनन । दमको रोगी उनमा स्वाइन फ्लु संक्रमणले निमोनिया विकसित भएको छ, अस्पतालका निर्देशक डाक्र भरत प्रधानले भने उपचार जारी छ ।