Published On:Tuesday, March 10, 2015
Posted by Unknown

मृत आत्माले शान्ति पाउन



बिषादीयुक्त रोटी सेबनबाट ज्यान गुमाउने ६ जनाको आज पिडा १ बन्सेटारमा सामुहिक अन्त्यस्टि गरिएको छ ।
धादिङको पिंडा ८ पुकुनमा हिजो यो पीडादायिक घटना घटेको थियो । अन्य बिषादीयुक्त रोटी सेबन गर्नेहरुको काठमाण्डौको विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।

0 comments for "मृत आत्माले शान्ति पाउन"

Leave a reply

    Popular Posts

    Blog Archive