Published On:Saturday, January 17, 2015
Posted by Unknown
युरोपभर आक्रमणको डर
४ माघ, काठमाण्डौ, विभिन्न देशमा अक्रमण तयारीक सूचना पाएपछि युरोपभर सुरक्षा सतर्कता उच्च बनाइएको छ।
बेल्जियम, फ्रान्स र जर्मनमा २० जनाभन्दा बढी शंस्कास्पद व्यक्ति पक्राउ परेका छन्। आजको कान्तिपुरमा समाचार छ।
युरोपका प्रायः मुलुकमा सुरक्षा गस्ती तीव्र पारिएको छ। फ्रान्सले जस्तै बेल्जियमले पनि प्रहरीसँगै सेना परिचालन गरेको छ।
पेरिसमा गत साता १७ जना व्यक्तिको हत्या भएपछि आक्रमण-प्रतिआक्रमण बढेका छन्। यसले सवत्र त्रास बढाएको छ।