Published On:Sunday, January 25, 2015
Posted by Unknown
मापसे गरेर कार हाँकी मोटरसाइकललाई ठक्कर दिदाँ
१२ माघ, भक्तपुर,

अग्रवालविरुद्ध सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ (२) र १६२ (१) सम्बन्धि सवारी ज्यान र अंगभंग सम्बन्धी अभियोगमा मुद्दा दायर गरिएको थियो । अग्रवाललाई मुलुकी एने ११८ (२) बमोजिम पुर्पक्षको लागि थुनामा पठाइएको हो । महाराजगञ्जका २५ वर्षीय आदित्य अग्रवालले पुस १५ मा मादक पदार्थ सेवन गरि तीव्र गतिमा कार चलाएर मोटरसाइकललाई ठक्कर दिंदा एक महिलाको मृत्यु भएको थियो ।