Published On:Monday, January 26, 2015
Posted by Tekman Shakya

ट्राई साईकल उपहार


६३ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा वीरगन्ज भन्सार कार्यालयले सोमबार आयोजना गरेको कार्यक्रममा वीरगन्जका पहिलो मेयर केसर प्रसाद मानन्धरलाई भन्सार प्रमुख रामहरी अर्यालले ट्राई साईकल उपहार दिदै । 

मानन्धरले समाज विकासकालागि निर्वाह गर्नु भएको उल्लेख भुमिकाको कदर गर्दै भन्सारले उनलाई लाइफटाइम अचिपमेन्ट अवार्डबाट समेत सम्मानित गरेको छ । तस्बिर बिजय कुमार महतो\रासस

0 comments for "ट्राई साईकल उपहार"

Leave a reply

    Popular Posts

    Blog Archive