Published On:Monday, January 19, 2015
Posted by Unknown
डिभिजन टु मा नेपाल आज क्यानडासँग खेल्ने
६ माघ, काठमाण्डौ- नामिवियामा जारी विश्व क्रिकेट लिग डिभिजन टुमा नेपाल आज क्यानडासँग भिड्दैछ । आज दिउँसो हुने खेलमा नेपाल दोस्रो जितको खोजीमा छ । यस अघि खेलेका २ खेलमा नेपालले एकमा हार एकमा ऐतिहासिक जित निकोलेको थियो । युगान्डाखेल २ रनले हारेको नेपालले नेदरल्याण्डसलाई २ विकेटले हराएको थियो ।