Published On:Monday, January 19, 2015
Posted by Unknown

पूर्वी तराइ अब ४ घन्टामै

६ माघ,सिन्धुलीकाठमाडौंदेखि पूर्वी तराइको यात्रा छोटिएको छ । जापान सरकारको सहयोगमा बर्दिवास सिन्धुली धुलीखेल सबै खण्डको निमार्ण पूरा भएपछि अब ४ घन्टामै पूर्वी तराई पुग्न सकिने भएको छ ।

 १७ वर्षअघि निमार्ण सुरु भएको यो राजमार्ग अन्तर्गत ४ चरणमा १ सय ६० किलोमिटर सडक निमार्ण पुरा भएको छ । अहिले काठमाडौंबाट धादिङ, चितवन हुँदै  पूर्वी तराई निस्कन न्यूनतम ७ घन्टा लाग्ने गरेको छ ।कारोबार दैनिकमा समाचार छ । 

0 comments for "पूर्वी तराइ अब ४ घन्टामै"

Leave a reply

    Popular Posts

    Blog Archive