Published On:Monday, January 19, 2015
Posted by Tekman Shakya
३ अर्बमा ‘क्यासिनो हब’ खोल्दै भारतको डेल्टा

सरकारले गत वर्ष ल्याएको क्यासिनो नियमावलीअनुसार होटलबाहिर पनि क्यासिनो सञ्चालन गर्न पाइने भएपछि डेल्टा अघि सरेको हो । क्यासिनो क्षेत्रमा यो अहिलेसम्मकै ठूलो बाह्य लगानी हो ।
सरकारले गत महिना क्यासिनोलाई उद्योगसरह मान्यता दिने निर्णय गरेपछि विदेशी लगानीकर्तालाई बाटो खुलेको छ । सरकारले नेपालमा क्यासिनो सञ्चालनको ४७ वर्षपछि बल्ल उद्योगको मान्यता दिएको हो । कारोबार दैनिकमा खबर छ ।