Published On:Saturday, January 24, 2015
Posted by dadad
लामो पर्खाईपछि सर्वसाधारणले नेशनल ट्रेडिङबाट ग्याँस पाउँदै (फोटो फिचर)
११
माघ, काठमाडौं । व्यवसायीले कृतिम अभाव सिर्जना गरी ग्याँसको आपूर्तीमा
समस्या पारेपछि सरकार आफैँले ग्याँस वितरण सुरु गरेको छ । सरकारले टेकु
स्थित नेशनल ट्रेडिङ लिमिटेडबाट आईतबारदेखि वितरण सुरु गरेको हो ।
सरकार
आफैँले ग्याँस वितरण गर्न थालेपछि नेशनल ट्रेडिङमा सर्वसाधारणको घुईचो
लागेको छ । सर्वसाधारणहरु सिलिन्डर लिएर लामो लाईनमा बसेर ग्याँस लिईरहेका
छन् ।
उपत्यकाभित्रका २० ग्याँस उद्योगले, ट्रेडिङको कार्यालय परिसरमा आईतबार विहान ११ बजदेखि ग्याँस पसल संचालन गरेको हो ।