Published On:Wednesday, January 21, 2015
Posted by dadad

सुन प्रतितोला ८ सयले बढ्यो

७ पुस, काठमाडौं । बुधबार स्थानिय बजारमा सुन प्रतितोला  तोलाको ५४ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।

ब्धबार तोलामा ८ सय रुपैयाँ बढेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुन स्थिर रहँदै प्रतितोला ५३ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो ।
तेजाबी सुनको भाउ पनि बुधबार बढेको छ ।

तेजाबी सुनको मुल्य प्रतितोला ८ सय रुपैयाँ बढ्दै ५४ हजार १ सय ५० रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ ।
मंगलबार तेजाबी सुन तोलाको ५३ हजार ३ सय ५० रुपैयाँमा किनबेच भएको थियो । चाँदीको भाउ तोलामा २१ रुपैयाँ बढेर ७ सय ५५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

0 comments for "सुन प्रतितोला ८ सयले बढ्यो "

Leave a reply

    Popular Posts

    Blog Archive