Published On:Friday, January 16, 2015
Posted by Unknown

हुलिलि....................................

धादिङ जिल्लाको ढोला गा.वि.स.मा माघे सक्रान्तिको दिन भएको गोरु जुधाई प्रतियोगितामा गोरु जुदाईदै । सो प्रतियोगितामा १० हल गोरु जुधाईएको थियो भने ३००० भन्दा बढि मानिसले मेलाको अवलोकन गरेका थिए ।

0 comments for "हुलिलि...................................."

Leave a reply

    Popular Posts

    Blog Archive