Published On:Sunday, January 18, 2015
Posted by Unknown

नौ देशका प्रहरी जसको खोजीमा छन्

५ माघ, काठमाण्डौ- अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले अमेरिकासहित नौ देशको आग्रहमा विभिन्न अपराध अभियोगमा फरार ८८ नेपालीको खोजी गरिरहेको छ। 
 
इन्टरपोलले आफ्ना १ सय ९० सदस्यराष्ट्रका प्रहरीलाई तिनको तस्बिरसहित रेड, ग्रीन र ब्लु नोटिस जारी गरी पक्राउ गर्न सतर्क गराएको हो। आजको नागरिक दैनिकमा समाचार छ।
 
इन्टरपोलको नेपालस्थित नेसनल सेन्ट्रल ब्यूरोको सूचीअनुसार ८८ नेपालीविरुद्ध नोटिस जारी गर्नेमा अमेरिका, भारत, नेपाल, युएइ, कतार, साउदी अबर, बेलारुस, बहराइन र इटाली छन्।

0 comments for "नौ देशका प्रहरी जसको खोजीमा छन्"

Leave a reply

    Popular Posts

    Blog Archive