Published On:Monday, January 5, 2015
Posted by Unknown
गजल
प्रमोद समिप
उनी मस्कि मेरो छेउमा,आउदा मलाई लाज लाग्यो ।
लागि राको भोक तिर्खा,उत्नीखेरै कता भाग्यो ।।
सुटुक्क आई बसिन्न उनि, मै सँग टांसिएर ।
करेन्ट लागे जस्तै भयो,सोह्र बर्षे जवानी जाग्यो ।।
कता गयो कता गयो,एकै छिनमा डर चिन्ता ।
न्यानो उनको स्पर्शले,उनकै जवानी माग्यो ।।
उनी पनि के कम थिइन र,सहमति दिइ हालिन ।
मस्त भैयो दुबै जना,सारा शरिर सबै थाग्यो ।।