Published On:Thursday, January 1, 2015
Posted by Unknown
सलमानले स्तन हेरेकोहेरेइ गर्दा प्रियंका लाजले भुतुक्कै
मुम्बई , बलिउड अभिनेता सलमान खान र अभिनेत्री प्रियंका चोपडा गतसाता एउटा अवार्ड कार्यक्रममा पुगेका थिए । कार्यक्रममा सलमान प्रियंकाको छेउमा बसे । प्रियंकाको अर्काेपट्टि उनकी आमा बसेकी थिइन् । कुराकानीका क्रममा सलमानले अचानक प्रियंकाको स्तन हल्का देखिएको पहिरनमा आँखा लगाए । प्रियंकाको वक्षस्थलमा सलमानका आँखा केही बेर अडिन पुगे । आफ्नो छातीतिर सलमानको यस्तो हेराईले प्रियंकालाई लाजमर्नु भयो । उनले केही भनिनन्, तर आफूलाई असहज महसुस भएको जनाउ दिइन् । परिस्थिति बुझेर सलमानले आँखा अन्तै डुलाए, बल्ल सबैकुरा सामान्य भयो । – शुक्रबारबाट