Published On:Sunday, May 17, 2015
Posted by my storry
दार्चुलामा २२ लाख ९७ हजार रुपैया राहत संकलन
केशव भट्ट, बैशाख ४ काठमाण्डौ
गत बैशाख १२ र २९ गते गएको विनासकारी महाभूकम्पबाट घरबार बिहिन भएकाहरुका लागि सहयोग जुटाउने क्रममा दार्चुलामा अहिले सम्म २२ लाख ९७ हजार ९५ रुपैया ०३ पैसा संकलन भएको छ ।
बिभिन्न सरकारी तथा गैर सरकारि संघ संस्था,ब्यापारि,बिधार्थिहरु र ब्यक्तिगत बाट उक्त राहत रकम संकलन गरिएको हो । उक्त संकलित राहत रकम दार्चुला जिल्ला बाट प्रधान मन्त्रि राहात कोषमा जम्मा गरिएको प्रमुख जिल्ला अधिकारी प्रेम सिंह कुवँरले जनाकारी दिनुभएको छ ।