Published On:Wednesday, December 17, 2014
Posted by Unknown
सुनगाभा एकेडेमी धादिङबेशी प्रथम
पौष २,धदिङ- अन्तराष्ट्रिय आप्रवासन दिवसको अबसरमा आवाज अभियान नेपालको आयोजनामा आज धादिङबेशीमा जिल्ला स्तरिय वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । सुरक्षित आप्रवासनमा युवाको भुमिका विषयक वक्तृत्वकला प्रतियोगितामा १८ जनाको सहभागिता रहेको थियो । जसमा सुनगाभा एकेडेमी धादिङबेशी प्रथम, धादिङबोडिङ उच्च मा.वि द्धितीय, नीलकण्ठ उच्च मा.वि तृतिय र पशुपति मा.वि सान्त्वना भएका छन् ।