Published On:Tuesday, December 23, 2014
Posted by Unknown

पशुपतिले नचाए धादिङे लाई


घरेलु उद्योग कृषी पर्यटन प्रबद्र्धन,
आर्थिक संमृद्धी हाम्रो अभियान भन्ने मुल नाराको साथ धादिङ उद्योग वाणिज्य संघको आयोजनामा आयोजित मध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सवको आज दोस्रो दिन विविध मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न भएको छ । आज चर्चित लोक गायक पशुपति शर्मा, राधिका हमाल, गायक हेमन्त शर्मा, सुनिल खतिवडा, अजय रेग्मी लगायत स्थानिय कलाकारहरुको प्रहसन रहेको थियो ।



0 comments for "पशुपतिले नचाए धादिङे लाई"

Leave a reply

    Popular Posts

    Blog Archive