Published On:Saturday, December 27, 2014
Posted by Unknown

हिरोद्धारा विद्यालयलाई सहयोग

१२ पुष, धादिङ, जिल्लाको नीलकण्ठ नगरपालिका वडा नम्बर — ७ तारुखर्कमा अवस्थित जलकन्या प्राथामिक विद्यालयलाइ आज एक कार्यकक्रम का विच चार थानसुष्मदर्शक यन्त्र र शैक्षिक सामाग्री प्रधान गरिएको छ ।
 नारायण सिंखडाको विशेष पहलमा जापानी नागरिक माथुवरा युकी हिरोले सो सामाग्री विद्यालयको प्रधानाध्यापक शिवलाल श्रेष्ठलाई हस्तान्तरण गर्नु भएको हो । 
ग्रामीण भेगका बालवालिकाको शैक्षिक स्तरमा सुधार ल्याउने उद्देश्यको साथ करिव १ लाख ५० हजार बरावरको सुष्मदर्शक यन्त्र र ९० जना बालबालिकालाई कापी कलम लगायतका सामाग्री वितरण गरिएको कार्यक्रम संयोजक नारायण सिंखडाले जानकारी दिनु भयो । 

0 comments for "हिरोद्धारा विद्यालयलाई सहयोग"

Leave a reply

    Popular Posts

    Blog Archive