Published On:Sunday, December 21, 2014
Posted by Unknown

किन बन्द भयो नाङ्लो रेष्टुरेन्ट ३८ वर्षपछि,

काठमाडौं,पुस ७ – दरबारमार्गस्थित नाङ्लो रेष्टुरेन्ट बन्द भएको छ । सबै कर्मचारी शनिबार पिकनिक गएका बेला त्यहीँ नाङ्लो बन्द भएको जानकारी दिइएको थियो ।
होटल सञ्चालक श्यामसुन्दरलाल कक्षपतिले घरधनीले घरभाडाको कन्ट्रयाक्ट अवधि बढाउन नचाहेकाले रेष्टुरेन्ट बन्द गर्नुपरेको बताए । ‘नाङ्लो मेरो कारणले बन्द भएको होइन र कर्मचारीका कारणले पनि होइन,’ उनले भने । घरधनीले घरको कन्ट्याक्ट बढाउन नचाहेपछि बाध्य भएर आफूले रेष्टुरेन्ट बन्द गर्ने निर्णय गरेको उनले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 comments for "किन बन्द भयो नाङ्लो रेष्टुरेन्ट ३८ वर्षपछि,"

Leave a reply

    Popular Posts

    Blog Archive