Published On:Tuesday, December 23, 2014
Posted by Unknown

३० जना महिलासँग एउटै ओछ्यानमा पालैपालो सहबास


यौनमा विषयमा बेलायतमा गरिएको एउटा अनलाइन सर्वेले यौन सम्बन्धमा विषयमा अनौठो तथ्य सार्वजनिक गरेको छ।  सर्भेक्षणबाट थाहा भएको सबैभन्दा अनौठो कुरा के हो भने, विश्व त्यस्तो देश पनि छ जहाँका पुरुषहरु औषतमा एउटै ओछ्यानमा ३० जना महिलासँग ओछ्यान तताउँछन् ।


उक्त अनलाइन सर्भेक्षण अनुसार औषत बेलायती पुरुषहरुले एउटै ओछ्यानमा कम्तिमा पनि १७ जना सम्म महिलासँग सम्भोग गरेका हुन्छन् । धेरै पार्टनरसँग एउटै ओछ्यान तताउने मामिलामा बेलायती महिला पनि उत्तिकै चलाख छन् । बेलायती महिलाले औषतमा १० जना पुरुष सेक्स पार्टनर सँग एउटै ओछ्यानमा सेक्स गर्ने गरेका छन् ।

यस्तै नेदरल्याण्डका पुरुषहरु औषतमा १२ जना महिला तथा महिलाहरु औषतमा ६ जना पुरुषसँग एकसाथ रात बिताउन सक्छन् ।
धेरै पार्टनरसँग एउटै ओछ्यान शेयर गर्ने मामिलामा गि्रसका पुरुषहरुले सबैलाई पछि छाडेका छन् । त्यहाँ एक जना पुरुषले ३० जनासम्म महिलासँग एउटै ओछ्यानमा पालैपालो सहबास गर्ने गर्छन् ।

0 comments for "३० जना महिलासँग एउटै ओछ्यानमा पालैपालो सहबास"

Leave a reply

    Popular Posts

    Blog Archive