Published On:Monday, December 29, 2014
Posted by Unknown
रोचक कुरा
यदि खुसीको नजरले कुनै वस्तुलाई हेरिन्छ भने हाम्रो आखाको परेला ४५ प्रतिशत फैलन्छ ।
-नीलो रंगले मानिसको जीवनमा शान्तिको अनुभूति दिन्छ । यसले मस्तिस्कलाई कुल बनाउने हार्मोन उत्पादन गर्न उक्साउ“छ ।
-जब हामी कुनै व्यक्तिसग लजाउछौं तब हाम्रो पेटको छाला रातो हुन्छ ।
-कोलगेट कम्पनीमाथि स्पेनिस भाषा बोलिने देशमा प्रतिबन्ध लगाइयो । कारण स्पेनिस भाषामा कोलगेटको अर्थ आफूलाई आफैंले फा“सी लगाऊ भन्ने हो ।
-जलगैंडा पानीमा बस्ने जनावर हो । जलगैंडा जब रिस वा टेन्सनमा आउछ तब त्यसको पसिना रातो हुन्छ ।