Published On:Tuesday, December 23, 2014
Posted by Unknown

झिङ्गा मार्ने विष खादाँ २ बालिकाको मृत्यू

८ पुष, धादिङ , अभिभावकले झिङ्गा मार्न बजारबाट किनेर लगेको विष खेल्ने क्रममा खाएपछि  २ बालिकाको मृत्यृ भएको छ । धादिङको कटुञ्जे गाविस वडा नम्बर ७ का ५ वर्षिय एलिना वि.क. र रञ्जिता वि.कको  बिष सेवनबाट हिजो साँझ मृत्यु भएको हो ।  
सामुहिक रुपमा खेल्दै गरेको बेला बिष खाएपछि घाइते भएका बालिकाहरुको उपचारको लागि जिल्ला अस्पताल धादिङ ल्याइदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । 

0 comments for "झिङ्गा मार्ने विष खादाँ २ बालिकाको मृत्यू"

Leave a reply

    Popular Posts

    Blog Archive