Published On:Wednesday, December 17, 2014
Posted by Unknown

यौन संबन्धि रोचक तथ्य

                                                                                      यौन संबन्धि केही रोचक तथ्य

हाम्रो समाजमा अझै पनि यौनका बिषयमा खुलेर कुरा गर्न सक्दैनौ । जसले जे भने पनि यौन आवशयकता हो र यो बिषयमा सबैलाइ थाहा पनि छ । बिश्वमा यौनका बिषयमा सरकारी र अन्य क्षेत्रबाट पनि थुप्रै अनुसन्धान तथा सर्बेक्षणहरु भएका छन । लुकी लुकी यौन सम्बन्धि किताब पढ्ने, यौन कृयाकलाप गर्ने तर यौनका बिषयमा कुरा गर्दा ,लाज लाग्नु  हाम्रो स्वभाव हो । तर यौन लुकाउने बिषय होइन । यौन सम्बन्धिका केहि रोचक तथ्यहरु

1  हरेक सात सेकेन्डमा पुरुष यौनबारे सोच्ने गर्छन् ।

2  विश्वमा दैनिक एक करोड बढी जोडी यौनसम्पर्क गर्छन् ।

3 एकपटकको सम्भोगमा मानिसको शरीरबाट तीन सय ६० क्यालोरी शक्ति खर्च हुन्छ ।

4  पुरुषले आफ्नो जीवनकालमा एक वर्ष परस्त्रीलाई हेरेर बिताउने गर्छन् भने महिलाले परपुरुषलाई हेरेर ६ महिना बिताउने गर्छन् ।

5  २५ प्रतिशत महिला पैसावाल पुरुष कामुक हुन्छन् भन्ने सोच्छन् ।

6  रोमान्टिक किताब पढ्ने महिलाले त्यस्तो किताब नपढ्ने महिलाभन्दा दुईगुणा बढी शारीरिक सम्पर्क राख्छन् । आनन्द र मनोरञ्जनका लागि यौनसम्बन्ध राख्ने प्राणि मानिस र डल्फिन मात्र हुन् ।

0 comments for "यौन संबन्धि रोचक तथ्य"

Leave a reply

    Popular Posts

    Blog Archive