Published On:Friday, June 5, 2015
Posted by dadad

२९० जना कहाँ हराए ?

२३ जेठ, काठमाण्डौ । भूकम्प आएको एक महिना नाघिसक्यो । अझै करिब ३ सय मानिसको अत्तोपत्तो छैन् ।
नेपाल प्रहरीको पछिल्लो विवरणअनुसार उपत्यकासहित भूकम्प प्रभावित जिल्लाहरुबाट हराएका १२ सय १० जनाको अझै पत्तो छैन् । वेपत्ता भएका ८० विदेशी नागरिकसमेत जोड्दा यो संख्या २ सय ९० हुन आउँछ । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रहरी प्रधान कार्यालयको विवरण अनुसार सबैभन्दा बढी रसुवाबाट ९० जना हराएका छन्

0 comments for "२९० जना कहाँ हराए ?"

Leave a reply

    Popular Posts

    Blog Archive