Published On:Saturday, June 6, 2015
Posted by dadad
कलाकारसंग हारे नेताले
भूकम्पपीडितको सहयोगार्थ राजनीतिक दलका शीर्ष नेता र कलाकारबीच भएको मैत्रीपूर्ण फुटबल खेल कलाकारले जितेका छन्।
राष्ट्रपति डा रामवरण यादवद्वारा हलचोकस्थित सशस्त्र प्रहरी बलको
मुख्यालयमा उद्घाटन गरिएको प्रतियोगितामा कलाकारहरूको टोलीले राजनीतिक दलका
नेताहरूको टोलीलाई ३-० गोल अन्तरले हराएको हो।
प्रधानमन्त्री सुशील कोइरालासहित प्रमुख दलका शीर्ष नेता प्रतिस्पर्धाका लागि मैदानमा उत्रिएका थिए।
