Published On:Sunday, June 7, 2015
Posted by dadad
अमेरिकी सिनेटमा प्रस्ताव, नेपाली पोसाकलाई सहुलियत

क्यालिफोर्नियाकी सिनेटर डायनल फेनिस्टिनले जनवरीमा पेश गरेको विधेयकमा संशोधन गरी तत्काल सुविधान दिन माग गरेकी हुन।
भूकम्पका कारण नेपाल समस्यामा परेको उनले सुविधाको माग गर्दै आफ्नो
वेबसाइटमा उल्लेख गरेकी छन्, अफ्रिकी देशहरुलाई यस्तो सुविधा दिइएकाले
नेपाली तयारी पोसाकमा पनि भन्साररहित सुविधा दिन सकिन्छ ।